शुभेच्छाको फिल्मी करियर समाप्त, बुढेसकालमा खादाले यौनाङ्ग छोप्दैमा फिल्म चल्छ र ?


Filmy Kura, Feb 9, 2016 at 10:28 am

shubheksha thapaफिल्म लाइनमा यतिबेला आफ्नो करियरको कसैलाई धेरै चिन्ता छ भने त्यो नायिका शुभेच्छा थापालाई नै छ । भएको इज्जत नी माटोमा मिलाइस् भन्ने उखान जस्तो उनले केही सीप नलागेपछि आफू अभिनित फिल्म ‘बिन्दास–३’ को रिलिजको संघारमा दर्शक बटुल्ने अभिप्रायका साथ खादाले आफ्नो यौनाङ्ग छोपेर फोटो सुट गरेकी थिइन ।
न यो तरिका अपनाउदा फिल्म चल्यो न त उनले शान सँग हिड्न नै पाइन । उल्टै धर्म संस्कृतिमा खलल पुग्ने हिसाबले खादा जस्तो पवित्र वस्तुको अपमान गरेको भन्दै उनको चर्को आलोचना भयो । अब भने शुभेच्छाको फिल्मी करियर लगभग समाप्त भएको अड्कल काट्न सकिन्छ ।
कहि कतैबाट अफर आउन छाडेपछि निर्देशक राजु गिरीलाई च्यापेर बुढेसकालमा भएनी आफ्नो यौनाङ्ग देखाएर मार्केट लिउला भन्ने शुभेच्छाको चाहना चाहना मै सिमित भएको छ । ‘दुःख पाइस् मंगले आफ्नै ढंगले’ भने झै बरु दर्शकको मनोविज्ञान बुझेर स्तरिय तवरको थोरै फिल्म खेलेको भए यो हाल ब्यहोर्नु पर्ने थिएन कि । शुभेच्छाले जानी जानी गरेको गल्तीले थोरै भएका फ्यान पनि अहिले गुमाउनु परेको छ ।

हेर्नुस् केही समय पहिला उनले खिचाएको तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)