ला त्यो नी भन्नुपर्ने म त भुतुक्कै भए – तिर्सना बुढाथोकी


Filmy Kura, Feb 12, 2016 at 8:29 am

यो सेगमेन्टमा हामीले ग्ल्यामर फिल्डमा रहेका विभिन्न व्यक्तित्व सँग उनीहरुको यौन प्रतिको धारणालाई प्रस्तुत गर्ने गर्छौ । यस पटक मोडल तिर्सना बुढाथोकीको धारणा बुझ्ने प्रयास गरेका छौ । प्रस्तुत छ उनी सँग गरिएको कुराकानी :

TB

तपाई कतिको यौन जिज्ञासु स्वभावको हुनुहुन्छ ?
अलि अलि त हुनै प¥यो नी ।
राति कहिले सपनामा सेक्स गरेको देख्नुभएको छ ?
यो नी सोध्ने कुरा हो त बेला बेला देखिहालिन्छनी ।
कसैले तपाईलाई सेक्स गरौन भनेर मोबाइलमा टेक्स ग¥यो भने त्यसको के रिप्लाई दिनुहुन्छ ?
मलाई रिस उठ्छ । म रेस्पोन्स नै गर्दिन ।

बिहे अगाडिको सेक्स कतिको उचित हो ?
भोलि सम्म जाने खालको सम्बन्ध छ वा राम्रो मान्छे हो भने गर्दा फरक पर्दैन । हामी नयाँ पीडिको मान्छे पुरानो ढर्रामा चलेर हुन्न नी त ।
ब्लू फिल्म त हेरियो होलानी जीवनमा ?
ला त्यो नी भन्नुपर्ने म त भुतुक्कै भए । बुझ्नुस् न मिलाएर । मैले सानै उमेरमा हेरेको हुँ । जे होस् थाहा छ ।
साच्ची हस्तमैथुन चाहि कतिको गरियो नी ?
हा हा (हाँस्दै) हल्का हल्का । त्यस्तै खालको फिल्म हेर्दा गरेको छु ।
सेक्स भनेको एक भन्दा बढि व्यक्ति सँग गर्नु कतिको राम्रो अथवा नराम्रो हो ?
खासै नराम्रो होइन । यसको प्रयोग चाहि कसले र कसरी कुन बेला गरेको छ भन्ने कुरा चाहि महत्वपूर्ण हो । पर्सनल स्याटिस्फेक्शनको लागि हो भने धेरै राम्रो । अन्य यूजको लागि हो भने चाहि नराम्रो ।
तपाई पैसा र सेक्स दुईमा एक रोज्नु प¥यो भने के रोज्नुहुन्छ ?
दुवै कुरा महत्वपुर्ण छन् । हाम्रो जीवन गुजरा गर्न त पैसा चाहि हाल्योनी । कस्तो मारमा पार्नु भयो के रोजु के राजु भयो । अह…पैसा नै रोज्छु म त ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सेक्सी भन्ने धेरै छन्, गर्न त म मरिगए दिन्न : कला राई
पैसा होइन सेक्स रोज्छु, मलाई सम्हाल्न सक्ने केटा मनपर्छ : रुवि शर्मा
सेक्सी होइन् क्यूट छु, दिनको ५ पटक ऐना हेर्छु : अञ्जना
निर्माताले अफर गरे डेटिङ जान तयार छु : सोनिया जि.आर.