राजेशको ‘सकुन्तला’ अवतार यस्तो


Filmy Kura, Feb 21, 2016 at 1:13 pm

sakuntala-1st-looksमहानायक राजेश हमालले २६ वर्ष पर्दामा हेइइइइ गरेर आफ्नो डाइलग मार्फत दर्शक बाधिरहे तर पछिल्लो समय उनै हमाल महिला अवतारमा फिल्ममा देखिएका छन् । ‘सकुन्तला’ नामक फिल्ममा उनले गरेको फरक भूमिकाको यतिबेला खुबै चर्चा छ ।

फिल्मको पोष्टर सार्वजनिक गरिएको छ । जहाँ हमाल महिला भेषमा एक्शन अवतारका रुपमा देखिएका छन् । २०७३ सालको जेठ रिलिज लक्षित फिल्म ‘सकुन्तला’ लाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन । हेर्न बाँकी छ २६ वर्ष आफ्नो मर्दाङ्गी प्रस्तुत गरेर एकछत्र राज गरेका हमालले पहिलो पटक महिला क्यारेक्टर गरेको फिल्म कस्तो हुने हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)