पोर्न स्टार बन्न चाहाने अर्चनालाई फिल्ममा किन लिए राजुले ???


Filmy Kura, Feb 22, 2016 at 1:36 pm

archana-paneruनायिका शुभेच्छा थापालाई काखी च्यापेर फाइदा नहुने देखेपछि निर्देशक राजु गिरीले पोर्न स्टार बन्छु भन्दै विवादास्पद अन्तर्वार्ता दिदै हिड्ने अर्चना पनेरुलाई हाता लिएका छन् ।

नेपाली फिल्म वृत्तमा हिरोइनको कामुक र उत्तेजक सिन खिच्न माहिर राजु गिरी सी ग्रेडका फिल्म बनाउने निर्देशकका रुपमा चिनिन्छन् ।
केही समय अघि उनी निर्देशित ‘बिन्दास ३’ रिलिज भएको थियो । सुपर फ्लपको सुचिमा अटाएको सो फिल्म पछि आखिर किन मोडिए त अर्चनातिर राजु ?? बडो गजबको संयोग मान्नुपर्छ एकातिर अर्चना पोर्न स्टार बन्छु भन्ने अर्कोतिर राजु फिल्म क्षेत्रमा अर्चनालाई भित्राउन खोज्ने ।

के राजुले पोर्न फिल्म बनाउन खोजेका हुन ? होइनन भने किन अर्चनालाई लिए त ? उसै त नेपाली सिनेमाको बजार खस्किरहेको बेलामा अर्चना जस्ता विवादास्पद अभिव्यक्ति दिदै हिड्ने व्यक्ति फिल्ममा भित्रनु कति पनि शुभ संकेत होइन । निर्देशक गिरीले भने ‘जिस्म’ फिल्मको लागि ४ लाख रुपैयाँ दिएर अर्चनालाई अनुबन्ध गरेको कुरा छ । भएको परिचय पनि राजुले अर्चनलाई फिल्ममा लिएर गुमाउन खोजिरहेको फिल्म वृत्तमा चर्चा चलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार