मिनिस्कट लाउने रिमाको यस्तो जवानी (भिडियो सहित)


Filmy Kura, Feb 22, 2016 at 2:36 pm

rimaरंग पत्रकार डब्बु क्षेत्री निर्देशित फिल्म ‘राहदानी’ को एक गीतमा नायिका रिमा विश्वकर्माले आइम डान्स गरेकी छिन । सार्वजनिक गीतमा गुन्यू चोलो लाउदिन म मिनिस्कट लाए भनिएको छ । जुन गीत स्वयं निर्देशक डब्बुले लेखेका हुन । चेतन सापकोटाले संगीत दिएको यस गीतलाई दुर्गा खरेलले गाएकी छिन ।

विशेष गरी बैदेशिक रोजगारीको सिलसिलामा नेपालीले भोग्नुपर्ने हरेक खालका समस्यालाई फिल्मले उठाएको छ । चैत्र १२ देखि अल नेपाल रिलिज हुन गइरहेको फिल्मको यतिबेला प्रचार प्रसारको काम भइरहेको छ ।

फिल्ममा दयाहाङ राई, सृजना सुब्बा, रुपा खनाल आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई लक्ष्मी प्रसाद ढकालले निर्माण गरेका हुन ।

हेर्नुहोस् भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)