रिक्सा चढ्दै केकी र सविनले देखाए चर्तिकला


Filmy Kura, Feb 25, 2016 at 1:05 pm

Bhag-saani-Bhag

सधै गाढी चढ्ने नायक सविन श्रेष्ठ र नायिका केकी अधिकारीले रिक्सा चढेर चर्तिकला देखाएका छन् । चितवनको मुख्य बजार नारायणगढमा रिक्सामाथि केकी र सविन देखिदा बाटोमा हिड्ने बटुवाहरु समेत रोकिए ।

बेहुली झे सजिएकी केकीलाई सविनले कसरी भगाउदै छन् भनेर नारायणगढमा यो त केबल नमुना देखाइएको थियो । चैत्र ५ गते देशैभरका हलमा सानीलाई कसले र कसरी भगाउछ भनेर कौतुहलता जगाउँदै ‘भाग् सानी भाग्’ यूनिट यतिबेला काठमाडौं बाहिरका शहर चाहार्दै पत्रकार भेटघाटमा व्यस्त छ ।

नवल नेपाल निर्देशित शो फिल्ममा संगीतकार चेतन सापकोटा कार्यकारी निर्माताका रुपमा देखिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार