राम्री केटीले सेक्सको अफर गरे नितालाई सोध्छु : आमेश भण्डारी


Filmy Kura, Feb 25, 2016 at 2:42 pm

यो सेगमेन्टमा हामीले ग्ल्यामर फिल्डमा रहेका विभिन्न व्यक्तित्व सँग उनीहरुको यौन प्रतिको धारणालाई प्रस्तुत गर्ने गर्छौ । यस पटक नवनायक आमेश भण्डारीको धारणा बुझ्ने प्रयास गरेका छौ । प्रस्तुत छ आमेश सँग गरिएको कुराकानी :

aamesh

कतिको रोमान्टिक हुनुहुन्छ पर्सनल लाइफमा ?
म पर्सनल लाइफमा रिलमा भन्दा बढी रोमान्टिक छु ।
ठ्याक्कै उमेर कति भयोनी ?
२५ वर्ष भइयो हौउ ।
नढाटीकन भन्नु पर्दा गर्लफ्रेन्ड चाहि कति छन् नी ?
एउटा । थियो, छ र हुनेछ । उनी हुन् नायिका नीता ढुङ्गाना ।
नीता भन्दा पहिले कोही सँग चलेको थियो होला नी ?
फ्यान, साथी सँग घुमघाम डेटिङ हुन्थ्यो तर लभ कसै सँग परेन । परेको भए नीता मेरो जिन्दगीमा हुन्न थिइन । म एउटा मान्छे सँग नै जिन्दगी बिताउन चाहान्छु ।
कति वर्ष भयो नीता सँग लभ परेको ?
चार वर्ष भयो ।
बिहे कहिले गर्नि त ?
३० वर्ष पछि । (हाँस्दै) हा…हा…अहिले बच्चै छु ।
२५ औँ वसन्त आइपुग्दा सेक्स त गरियो होला नी ?
छैन ।
छ होला ?
डाक्टर सँग टेष्ट गराउँदा नी हुन्छ मेरो । कसम सेक्स गरेको छैन ।
त्यसो भए Hand Sex चाहि खुब गरियो होला है ?
(हाँस्दै) हा…हा…म Hand Sex मा बिलिभ गर्दिन ।
aameshअहिले सम्म ग¥या छैन ???
टिनएजर्स हुँदा गरेको थिए । त्यतिबेला सायद म १६ वर्षको थिए होला । पछि चाहि गरिन । मलाई मन पर्दैन ।
अहिले टोटल्ली छोडेको होकी कहिले काही यसो मिलाएर गरिन्छ ?
छोडेको पुरै ।
ब्लू फिल्म त खुब हेरियो होला है टिनएजर्स मा ?
त्यहि हेरेर त Hand Sex गरेको हो नी ।
तपाईको त गर्लफ्रेन्ड छ । सेक्सको विषयमा कतिको खुलेर कुरा गर्नुहुन्छ ?
कामबाट फुसर्द नै हुँदैन त्यस्तो कुरा गर्न ।
सेक्स र मायामा के फरक छ ?
सेक्स नगरी माया गर्न सकिन्छ । माया बिनाको सेक्स स्वार्थ र मिनिङ लेस हुन्छ ।
कुनै एकदमै क्यूट केटीले एकरात म सँग बिताउ भनेर अफर गरी भने के गर्नुहुन्छ ?
म नीतालाई सोध्छु । त्यस्तो त धेरै अफर आएका छन् तर म इग्नोर नै गर्छु । नीतालाई भन्नु त प¥यो नी । किनकी म उ सँग केही कुरा लुकाउन चाहन्न ।
केटीहरुको के कुराले तपाईलाई आकर्षित गर्छ ?
उसको आँखा र बोली ।
पैसा र सेक्स दुईमा एक रोज्नुप¥यो भने ?
पैसा

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)