रेखा बनिन् भलिबल दुत


Filmy Kura, Mar 1, 2016 at 12:31 pm

rekha-with-vollyballअभिनेत्री रेखा थापा प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल दुतको रुपमा नियुक्त भएकी छिन् । एक समारोहका बीच उनलाई भलिबल दुत नियुक्त गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै रेखाले भलिबल खेलको स्तरोन्तीको लागि सक्दो प्रयास गर्ने बताइन् ।

बाँके जिल्ला भलिबल संघले गरेको कार्यक्रममा रेखाको नियुक्तिलाई लिएर बोल्दै संघका अध्यक्ष टिएस ठकुरीले खेल क्षेत्रले केही उचाई लिने सम्भावना आफूले देखेको भनाइ व्यक्त गरे । दुई संस्करण पुरा भइसकेको यो भलिबल प्रतियोगिताको आगामी संस्करण बाँके जिल्लामा आयोजना गरिने संघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)