हास्यकलाकार धुर्मुस देउवा बन्दा अन्तर्वार्ता बन्यो रोचक (भिडियो सहित)


Filmy Kura, Mar 9, 2016 at 3:59 pm

हास्यकलाकार सिताराम कट्टेल धुर्मुस बहुआयमिक व्यक्तित्व हुन् भन्दा फरक पर्दैन् । क्यारिकेचरका राजा धुर्मुसले पछिल्लो समय कांग्रेसको १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाको हुबहु नक्कल गरेका छन् । हेर्दा हासो उठ्ने रोचक अन्तर्वार्ता यस्तो बनेको छ ।


One response to “हास्यकलाकार धुर्मुस देउवा बन्दा अन्तर्वार्ता बन्यो रोचक (भिडियो सहित)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार