शिल्पा इन्गेजमेन्ट काण्ड :लेखिन चरित्र हत्या गर्ने न्यूज लेख्ने तपाई को ?


Filmy Kura, Mar 15, 2016 at 2:45 pm

silpaनायिका शिल्पा पोखरेले इन्गेजमेन्ट गरेको समाचार बाहिरिरहदा यसले ठूलो रुप लिएको छ । एक अनलाइनमा शिल्पाले इन्गेजमेन्ट गरेको भनिएका उनै विनोद कार्कीसँग किस गरेको फोटो सार्वजनिक भएपछि अहिले तहल्का नै मच्चिएको छ ।

शिल्पाले कडा आपत्ती जनाउदै लेखेकी छिन्, ‘कसैलाई गालामा किस र हग गर्दैमा कोही केसैको गर्लफ्रेन्ड अथवा ब्वाइफ्रेन्ड हुँदैन । नचाहिदो न्यूज बनाउनु भन्दा अगाडि एकपल्ट छानबिन गरेर मात्रै न्यूज बनाउनु होला नत्र राम्रो हुँदैन । मेरो चरित्र हत्या गर्ने कसैलाई अधिकार छैन भने तपाई को ???’

sillpa
शिल्पा इन्गेजमेन्ट काण्डले उग्र रुप लिएपछि विनोद कार्कीसँग उनको लभ थियो या थिएन इन्गेजमेन्ट भएको हो या होइन् बुझ्न कठिन परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)