मनको गमलामा फुल्ने मखमलीको चाहना


Filmy Kura, Mar 16, 2016 at 10:48 am

suveksha‘यो मखमली अरु भन्दा बेग्लै छे, यो मखमली आज सम्म एक्लै छे’ भन्दै मनको गमलामा फुल्ने चाहना नायिका शुभेच्छा थापाले व्यक्त गरेकी छिन् । ‘मखमली’ नामक फिल्ममा शिर्ष भूमिकामा देखिएकी शुभेच्छाले गजबैले कम्मर मर्काएकी छिन् । ‘मखमली’ फिल्मको रिलिज यो गीत लोक फ्लेवरको छ ।

नायिका शुभेच्छाको लगानी रहेको यस फिल्मले चेलीबेटी बेचबिखनको विषय उठान गरेको छ । अर्जुन पोखरेलले संगीत दिएको फिल्मका निर्देशक राजु गिरी हुन् । फिल्मको रिलिज मिति भने तय गरिएको छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)