०७३ मा सुवासका दुई प्रोजेक्ट केशरी र क्लासिक २


Filmy Kura, Mar 19, 2016 at 3:28 pm

subasयस अघि ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल फिल्म निर्माण गरेका सुवास गिरीले नयाँ वर्ष २०७३ मा दुई फिल्म बनाउने भएका छन् । ०७२ सालको सफल फिल्म ‘क्लासिक’ को सिक्वेल र केशरी उनले निर्माण गर्ने फिल्म हुन् ।

राम्रा फिल्म निर्माणको खातिर लगानी लगाउन पछि नपर्ने सुवासको ‘केशरी’ फिल्मको लागि यतिबेला कलाकारको खोजि भइरहेको छ । टीनएज लभस्टोरीलाई मुख्य विषयवस्तु बनाईने फिल्मलाई सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्ने छन् ।

यता ‘क्लासिक २’ मा भने पहिले कै कलाकार दोहोरिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)