०७३ मा सुवासका दुई प्रोजेक्ट केशरी र क्लासिक २
Filmy Kura, Mar 19, 2016 at 3:28 pm
यस अघि ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल फिल्म निर्माण गरेका सुवास गिरीले नयाँ वर्ष २०७३ मा दुई फिल्म बनाउने भएका छन् । ०७२ सालको सफल फिल्म ‘क्लासिक’ को सिक्वेल र केशरी उनले निर्माण गर्ने फिल्म हुन् ।
राम्रा फिल्म निर्माणको खातिर लगानी लगाउन पछि नपर्ने सुवासको ‘केशरी’ फिल्मको लागि यतिबेला कलाकारको खोजि भइरहेको छ । टीनएज लभस्टोरीलाई मुख्य विषयवस्तु बनाईने फिल्मलाई सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्ने छन् ।
यता ‘क्लासिक २’ मा भने पहिले कै कलाकार दोहोरिने बताइएको छ ।
Leave a Reply