सुटिङ स्थलबाटै अर्चना प्रहरी नियन्त्रणमा


Filmy Kura, Mar 21, 2016 at 3:23 pm

archana

ब्लू फिल्म खेल्ने चाहना पालेकी अर्चना पनेरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक फिल्मको सुटिङ स्थलबाटै पोखरा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अर्चना सहित सि ग्रेडका फिल्म बनाउने निर्देशक राजु गिरी कलाकार सुरेन्द्र बुढा लगायतका छन् । चलचित्र विकास बोर्डबाट निर्माण इजाजत समेत नलिई निर्देशक गिरीले ‘जिस्म’ फिल्म सुटिङ सुरु गरेका थिए । फिल्ममा उनले लिड एक्ट्रेसका रुपमा उनै ब्लू फिल्म खेल्छु भन्दै अभिव्यक्ति दिने अर्चनालाई लिएका थिए ।

विकास बोर्डको ठाडो निर्देशनमा पोखरा प्रहरीले सुटिङ स्थलबाटै उनीहरुलाई पक्राउ गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)