चाइनिज भाषा नबुझ्दा ओली परे ट्वा


Filmy Kura, Mar 23, 2016 at 5:16 pm

Dhurmus-

चीन भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चाइनिज भाषा नबुझ्दा समस्या परेको छ । प्रधानमन्त्रीका नेपाल सहयोगी भाषा विज्ञले समेत चाइनिज उल्था गर्न नसक्दा ओली ट्वा पर्नु स्वभाविकै हो ।

विभिन्न भेषधारी अनेक रुप निकाल्न माहिर हास्यकलाकार सिताराम कट्टेल अथवा भनौ उनै धुर्मुस यतिबेला भने प्रम ओलीको नक्कल गर्न पुगेका छन् । प्रम ओली चीन भ्रमण गएको विषय र सन्दर्भ पारेर निकै चोटिलो व्यङ्ग्य गरेको यो भिडियो यतिबेला धेरैले रुचाएका छन् ।

हेरौ भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)