पुरुषको ओकालतमा रेखा, आश्मालाई पट्याउन छैन सजिलो


Filmy Kura, Mar 25, 2016 at 3:10 pm

rekha-aasma

‘यो समाजमा सबै पुरुष गलत छैनन्’ यो भनाइ नायिका रेखा थापाको हो । पुरुष र महिलालाई हेर्ने समान दृष्टि हुनुपर्छ भन्ने भाव सहितको निकै दमदार लाग्ने ‘रामप्यारी’ को दोस्रो ट्रेलर रिलिज गरिएको छ । रेखाले बोलेका ती संवाद यथार्थ परक लाग्न सक्छन् । एक्शनको कुरा त छदै छ सार्वजनिक दोस्रो ट्रेलरमा नायिका आश्मा डिसी र नवनायक आभाष अधिकारीलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

सविर श्रेष्ठ निर्देशित फिल्म चैत्र २६ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ । रेखाको होम प्रोडक्नशनमा निर्मित ‘रामप्यारी’ टेम्पो चालक महिलाको कथावस्तुमा आधारित छ । जहाँ नायक सविन श्रेष्ठको समेत गेष्ट रोल रहेको छ ।

हेर्नुस् ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार