शकुन्तला पर सरेपछि…


Filmy Kura, Mar 29, 2016 at 4:00 pm

sakunta-rajeshनेपाली हिरो पहिलो पटक केटीको रुप भेषधरी अभिनय गरेको फिल्म ‘शकुन्तला’ तीन महिना पर सरेको छ । राजेश हमाल महिला बनेको फिल्मको जेठ १४ रिलिज गर्ने निर्माण पक्षको तयारी भएता पनि अन्तत प्राविधिक कारण देखाउदै तीन महिना पर सरेर अब भाद्र १० मा आउन लागेको हो ।

दिनेश श्रेष्ठ निर्देशित यस फिल्मको यतिबेला पोष्ट प्राडेक्शनको काम भइरहेको छ । किशोर, खतिवडा, रवि गिरी, अनु शाह, सुवर्ण स्मृित श्रेष्ठले पनि फिल्ममा अभिनय गरेका छन् । यस अघि ‘कामचोर’ जस्तो फिल्म निर्देशन गरेर असफलता ब्यहोरेका दिनेशले यस फिल्म मार्फत कतिको सफलताको स्वाद चाख्ने हुन् हेर्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)