बाटो मुनिको फूल २ को ट्रेलर रिलिज


Filmy Kura, Mar 29, 2016 at 6:10 pm

yes-kumarफिल्म ‘बाटो मुनिको फूल २’ को ट्रेलर रिलिज गरिएको छ । बैशाख १० रिलिज हुने फिल्मलाई गायक समेत रहेका यस कुमारले निर्माण गरेका हुन् । फिल्ममा यस कुमार सँगै दिलिप रायमाझी, बाबु बोगटी, अशिष्मा नकर्मी, अर्पण थापा, रिमा विश्वकर्माको अभिनय रहेको छ ।

विशेषगरी अन्तर जातीय छुवाछुतको मूल विषय उठाएको फिल्मलाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । यस अघिको हिट फिल्म ‘बाटो मुनिको फूल’ को सिक्वेललाई दर्शकले कतिको रुचाउने हुन् हेर्न बाँकी छ ।

हेर्नुस् यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)