सेलिब्रेटी कार्ड वितरण अन्तिम चरणमा


Filmy Kura, Apr 17, 2016 at 1:59 pm

raj kumarकलाकार संघले विगत लामो समय देखि सेलिब्रेटी कार्ड माग गरिरहदा अब भने यसको टुंगो लागेको छ । चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईले सेलिब्रेटी कार्ड वितरण अन्तिम चरणमा पुगेको बताए । यसको लागि सञ्चार मन्त्रालयमा भोलि विकास बोर्डका पदाधिकारीले विशेष भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

कुन कलाकारलाई कसरी पहिचान खुल्ने गरि कार्ड बाडिने भन्ने बारेमा राजकुमारले खुलस्त नपारे पनि भोलि नै सञ्चार मन्त्रालयमा यसको छिनोफानो हुनेछ । विगत लामो सयम देखि सक्रिय कलाकारलाई यो कार्ड वितरण पछि राज्यबाट के कस्तो सुविधा प्राप्त हुने हो हेर्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)