बिरानो माया बैशाख ३१ मा, यस्तो छ टिजर (भिडियो)


Filmy Kura, Apr 18, 2016 at 1:13 pm

birano-maya

श्री मिडिया सर्च एण्ड मूभि मेकरको ब्यानरमा निर्माण सम्पन्न फिल्म ‘बिरानो माया’ को टिजर आउट गरिएको छ । लभस्टोरी जनराको यो फिल्मले बैशाख ३१ बाट रिलिज थालनी गर्नेछ । नम्रता सापकोटा, रोहित रुम्बा, श्री देब भेट्टराई, दीपासा बिसी, दीनेश डिसी, माधव खरेल आदि कलाकारको अभिनय फिल्ममा रहेको छ ।

 
जनकराज अधिकारीको छायांकन, शंकर महर्जनको द्धन्द्ध रहेको ‘बिरानो माया’ मा सावित्री अधिकारी र मिलन लामाले लगानी लगाएका छन् । यस फिल्मका लेखक निर्देशक माधव खरेल हुन् ।

 टिजर (भिडियो)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)