काठमाण्डौँको रियालिटी पस्कने लुकामारी गीत (भिडियो)


Filmy Kura, Apr 24, 2016 at 1:38 pm

lukamari songsशहरमा बस्ने आम मानिसको आ–आफ्नै पेशा र व्यवासाय छ । बिहान भएदेखि रात नपरुन्जेल यो शहरमा गास बास र कपासका निमित्त मान्छे भौतारिन्छ र काम गर्छ । हो व्यस्त शहरिया जीवनशैलीलाई ठ्याक्कै एक फिल्मको गीतमा उतारिएको छ । उक्त फिल्मको नाम हो ‘लुकामारी’ । धर्मेन्द्र सेवानले गाएको ‘काठमाडौँ’ बोलको गीतले रियालिटी पस्केको छ । विकास सिलवाल र विमल गौतमको शब्द रचनामा तयार गीत हेर्दा निकै रोचक र घोचक लाग्छ । श्रीराम दाहाल निर्देशित फिल्म असार १० बाट अल नेपाल रिलिज हुँदैछ । फिल्ममा सौगात मल्ल, कर्मा, विक्रम थारु, सुरविना कार्की, रिस्ता बस्नेतको अभिनय रहेको छ ।

हेर्नुस् रियालिटी पस्कने यो गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)