सेक्सी मोडल तिर्सना स्मोकि सिटिमा


Filmy Kura, Apr 6, 2016 at 1:36 pm

tirsanaसेक्सी मोडल तिर्सना बुढाथोकी एक फिल्ममा निकै बोल्ड रुपमा प्रस्तुत भएकी छिन् । उक्त फिल्मको नाम हो ‘स्मोकि सिटि’ । हाल सुटिङ भइरहेको यस फिल्ममा तिर्सना बोल्ड क्यारेक्टर सँगै एक्सन अवतारमा देखिएकी छिन् ।

फिल्मको ८० प्रतिशत सुटिङ सम्पन्न भइसकेको छ । दीपक जंग साउद र चन्द्र खड्काको लगानी रहेको यस फिल्मलाई दिनेश जंग ठकुरीले निर्देशन गरेका हुन् । फिल्ममा तिर्सना सँगै सुशिल क्षेत्री, सुरज आर.डी., रविना खड्काको प्रमुख भूमिका रहेको छ ।

केही म्युजिक भिडियोमा अभिनय गरेकी तिर्सनाको यो डेब्यू फिल्म हो । काठमाडौँ, धादिङ, अछाम लगातका स्थानमा सुटिङ गरिएको ‘स्मोकि सिटि’ फिल्मले नेपालको वर्तमान राजनीतिक अवस्था, गुण्डागर्दी लगायतका विषय उठाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार