सुरेन्द्रको अंगोलोमा नांगिएकी अर्चना


Filmy Kura, May 1, 2016 at 10:27 am

jism-firstlookकेही म्युजिक भिडियो तथा फिल्म खेलेका कलाकार सुरेन्द्र बुढाको अंगालोमा पोर्न स्टार बन्ने सपना पालेकी अर्चना पनेरु नांगिएकी छिन् । सेक्स ओरिएन्टेड फिल्म निर्देशन गर्नमा अब्बल मानिने राजु गिरी निर्देशित ‘जिस्म’ फिल्मको सार्वजनिक पोस्टरमा सुरेन्द्र र अर्चनालाई नांगिएको देख्न सकिन्छ ।

असार ३१ गते फिल्म रिलिज हुने बताइएको छ । सेन्सर पास हुन हम्मे हम्मे पर्ने सार्वजनिक पोस्टरले नै तहल्का मच्चाइरहदा फिल्म कस्तो बनेको छ प्रतिक्षाको विषय बनेको छ । निर्माण इजाजत बिना सुटिङ फ्लोर उत्रदा बिकास बोर्डको कारबाही व्यहोरेको यो फिल्म विवादमा तानिदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार