संचिता र जीवनको जोडी राधामा


Filmy Kura, May 2, 2016 at 12:23 pm

jiwan-sanchitaनायक निखिल उप्रेती सँग बिबाह गरे पश्चात फिल्म नगरीमा निस्क्रिय रहदै आएकी नायिका संचिता लुइँटेल ‘राधा’ फिल्ममा प्रमुख भूमिकामा देखिदैछिन् । उनको जोडीको रुपमा नायक जीवन लुइँटेल फाइनल भएका छन् ।

बैशाख २२ गतेदेखि छायांकन सुरु गरिने यस फिल्मलाई योगेश घिमिरेले निर्देशन गर्दैछन् । विशेषत नारी केन्द्रित यो फिल्मलाई यहि वर्षको वडा दशैमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ । फिल्मको स्क्रिप्ट प्रदीप भारद्धाजले लेखेका हुन् । ‘राधा’ मा बसन्त सापकोटाको संगीत, हिमाल केसीको द्धन्द्ध तथा कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)