हेमराजले गरे हतारो, गाजलु रिलिज नहुँदै नेक्स्ट् फिल्म निर्माण घोषणा


Filmy Kura, May 5, 2016 at 6:19 pm

aana,aashirman,gauravयस अघि होस्टेल र जेरी जस्तो सफल फिल्म निर्देशन गरेका निर्देशक हेमराज विसीले अर्को फिल्म निर्माणको घोषणा गरेका छन् । अर्को फिल्म निर्माण घोषणा गरिरहदा उनि निर्देशित बहुप्रतिक्षित फिल्म गाजलु रिलिजको पाइपलाइनमा छ ।

माघ महिनाबाट सुटिङ फ्लोर उत्रने फिल्मको नाम हो ‘ग्याङस्टार ब्लुज’ । फिल्ममा जेरी हिरोइन आना शर्मा र डेब्यू हिरो आशिरमान श्रेष्ठ लिड रोलमा रहनेछन् । यो फिल्म एक्सनले भरिपूर्ण हुने निर्देशक विसीले बताएका छन् ।

सरोज न्यौपानेले लगानी लगाएको यस फिल्ममा आना र आशिरमान सहित गौरव पहारी, प्रशान्त ताम्राकारको प्रमुख भूमिका रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)