मरिस्काको मायामा आर्यन भए पागल (भिडियो)


Filmy Kura, May 12, 2016 at 7:14 pm

mariska-aaryanहो मायामा पागलपन आउनु स्वाभाविक मानिन्छन् । तर त्यो पागलपन दिर्घकालिन रह्यो भने चाहि त्यसले खतरा निम्तिन सक्छ । निकै नै बहुप्रतिक्षित फिल्म ‘के म तिम्रो होइन र’ फिल्मको ‘म भए पागल’ बोलको एक मार्मीक गीत सार्वजनिक भएको छ । जहाँ नवनायक आर्यन अधिकारी आफ्नी प्रेमिका मरिस्का पोखरेललाई आफू पागल भएको बयान गरिरहेका छन् ।

फिल्म रिलिजको पूर्व सन्ध्यामा यो गीतले झन कौतुहलता थपि दिएको छ । बैशाख ३१ रिलिज फिल्मका निर्देशक आकाश अधिकारी हुन् । प्रेममय फिल्ममा डरलाग्दा द्धन्द्ध दृश्य समेत दर्शकले नियाल्न पाउनेछन् ।

हेर्नुस् आर्यन पागल भएको यो गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार