तस्बिरबाट थाहा हुन्छ राजेश मधु सम्बन्ध


Filmy Kura, May 17, 2016 at 2:59 pm

rajesh-madhuकेही मिडियाले खुलेरै महानायक राजेश हमाल र मधु भट्टराईको सम्बन्ध विग्रेको कुरा लेखिरहदा आज सामाजिक सञ्जाल फेसबुकमा राजेशले आफ्नो पत्नीको तस्बिर सेयर गरेका छन् । जहाँ राजेश र मधुलाई सँगै देख्न सकिन्छ ।

विवाह पश्चात समय दिन नसकेको, बाहिरी देशमा जादा मधुलाई नेपाल मै छोडेको जस्ता कुरा आइरहदा सम्बन्ध संकटमा परेको सम्म लेख्न भ्याएका केही मिडियालाई यो तस्बिर गतिलो जवाफ हुन सक्छ ।

तस्बिर हेरेर पनि थाहा पाउन सकिन्छ कि बाहिर सुनिए जस्तो पती पत्नीबीच सम्बन्धमा त्यस्तो नराम्रो केही भएको छैन । यो सम्बन्ध बिग्रेको कुरा हास्यअभिनेत्री दीपाश्रीले खोलेको भन्ने कुरा आइरहदा यता दीपालाई भने अर्को तनाव थपिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)