सौगात र कर्माले दिदैछन् डिफरेन्ट टेष्ट, लुकामारी ट्रेलर आउट


Filmy Kura, May 20, 2016 at 7:12 pm

saugat-karmaट्रेलर हेर्दा यस्तो लाग्छ कि सौगात मल्ल र कर्माले केही फरक स्वाद दर्शकलाई चखाउन खोजिरहेका छन् । व्याकराउण्ड केलाउदा यी दुवै कलाकार थिएटरमा अभिनय गर्दै फिल्ममा हात हाल्नेमा पर्छन् । हामी आषाढ १० रिलिज फिल्म ‘लुकामारी’ को कुरा गर्दैछौ । आउट गरिएको ट्रेलरले यतिबेला आमदर्शकमा निकै कौतुहलता थपेको छ ।

यी दुवै कलाकारलाई फरक गेटअफमा देख्न सकिन्छ । सौगातको मधेसीमूल स्थानियको जस्तो बोल्ने शैलि र कर्माको नेवारी टोनको राम्रै कम्बिनेशन भएको छ ।

श्रीराम दाहाल निर्देशित फिल्ममा सौगात र कर्माको अलवा सुरविना कार्की र रिष्ता बस्नेतको प्रमुख भूमिका रहेको छ । फिल्मलाई सुरजमान सिंह भण्डारीले लगानी गरेका हुन् ।

हेर्नुस् यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)