३३ सेकेण्ड सम्म अर्चनाकै दबदबा


Filmy Kura, May 23, 2016 at 5:59 pm

archana-paneruखै कुन्नि फिल्म निर्माण यूनिट फिल्म चलाउने मुख्य हतियार एक विवादित अर्चना पनेरुलाई ठान्छ कि कसो उनलाई नै उल्लेख्य स्पेश दिएर ‘जिस्म’ को टिजर तयार पारिएको छ । सार्वजनिक टिजरमा ३३ सकेण्ड सम्मै अर्चनाको दबदबा रहेको छ । खै के चल्ला ? हेर्न को आउला ? भन्ने प्रश्नले आम नेपाली चलचित्र प्रेमी दर्शकको मनमा जरो गाडिरहदा निर्माण यूनिटले भने असार ३१ लाई फिल्म रिलिजको उपयुक्त मिति भन्दै आइरहेको छ ।

टिजरमा अर्चनालाई त्यति सारो त नङ्ग्याइएको देखाइएको छैन यद्धपि त्यो फिल्ममा छ भन्नेहरु धेरै छन् । राजु गिरी नामका व्यक्तिले फिल्मलाई निर्देशन गरेका हुन् । फिल्मका लगानीकर्ता काजल गिरी र रिया गिरी हुन् ।

अर्चना सँगै फिल्ममा सुरेन्द्र बुढा, सुभेच्छा थापा, उकेश पनेरुको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)