असार १० मा रिलेसन, होला त दर्शकको हेर्ने मन ?


Filmy Kura, May 25, 2016 at 10:39 am

relation poster

आगामी असार १० गते फिल्म ‘रिलेसन’ रिलिज हुँदैछ । दीपेन्द्र दाहाल निर्देशित फिल्मले तेक्वान्दो खेल र सामाजिक विकृतिलाई मुख्य एजेण्डाको रुपमा उठाएको छ । 

सार्वजनिक ट्रेलरमा एक्सन पार्टलाई प्राथमिकता दिइएको छ । दीवाकर महर्जन निर्मित ‘रिलेसन’ मा दिवाकार सहित उपेन्द्र तिमल्सिना, महिमा सिलवाल, क्रिस्टिना नुनास लगायतका कलाकारले अभिनय गरेका छन् ।

रिलिज पर्खाइमा रहेको फिल्मलाई दर्शकको कस्तो साथ रहला अहिले यसै भन्न सकिने अवस्था भने छैन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?
चलचित्र हजार जुनीसम्मको टाइटल सङ रिलिज, आयुषको स्वरमा गीत बन्यो यस्तो (भिडियो)