गायिका अचनाक नायिका हुँदा नेपाल आए दिलिप


Filmy Kura, May 31, 2016 at 12:19 pm

dilip rayamajhiकेही समय अघि सपरिवार अमेरिका उडेका नायक दिलिप रायमाझी ‘चर्खा’ फिल्म सुटिङका लागि नेपाल आएका छन् । केही दिन अघि नेपाल आएका यी हिरो सुटिङ सकिन साथ पुनः अमेरिका फर्कने छन् ।

यो फिल्ममा पहिलो पटक गायिका जुनु रिजालले नायिकाको रुपमा दिलिप रायमाझी सँग स्क्रिन सेयर गर्दैछिन् । गीत गायनमा सफल जुनु र दिलिपको केमेस्ट्रिले ‘चर्खा’ सुटिङ समय देखि नै चर्चामा छ ।

फिल्ममा दिलिप र जुनु सँगै रजनी केसी, सुशान्त कार्की, सुरविना कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)