सुस्मिता भन्छिन्, ‘केसीको ट्याग पाएको छु चेन्ज हुँदैन’


Filmy Kura, Jun 7, 2016 at 6:34 pm

फिल्म निर्मात्री तथा अभिनेत्री सुस्मिता केसीले आफूलाई केसी नै भनेर चिनियास् भन्ने चाहेकी छिन् । पति अभिनेता भुवन केसी सँग सम्बन्ध विच्छेद पश्चात माइती तीरको थर बम्जन राख्न चाहे पनि अफिसियल रुपमा उनको नागरिकतामा केसी भएकाले अब परिवर्तन नहुने उनको भनाइ छ ।

susmita kc

बीचमा सुस्मिता केसी

सञ्चारकर्मी सँगको जिज्ञासामा उनले भनिन्, ‘अफिसियल रुपमा चल्नु पर्ने हुन्छ नागरिकतामा पनि केसी नै छ । मैले जुन ट्याग पाएको छु त्यो चेन्ज हुँदैन ।’ बुद्धिस्ट भएकाले विवाहपूर्व गौतम लामा लेख्ने गरेको प्रष्ट्याउदै सुस्मिताले समाचार लेख्दा सुस्मिता केसी नै भनेर लेखिदिन समेत अनुरोध गरेकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)