OMG : सातपटक किस, किसै किसले भरिएको जिस्म ट्रेलर


Filmy Kura, Jun 12, 2016 at 4:16 pm

archana-surendraस्क्यान्डलका लाग नाङ्गीन तयार अर्चना पनेरु अभिनित ‘जिस्म’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर अवधिभर सात पटक सम्मको किस सिन रहेका छन् । किस र सेक्स कन्टेन्टलाई हाबी गराएर फिल्म निर्माण गर्न माहिर निर्देशक राजु गिरीले यो फिल्म निर्देशन गरेका हुन् ।
अर्चना र सुरेन्द्र बुढाथोकी प्रमुख भूमिकामा रहेको यो फिल्म असार ३१ गतेदेखि रिलिज हुँदैछ । ‘छेस्को’ फिल्ममा नाङ्गीएकी अर्चनालाई दर्शकबाट भने खासै साथ मिलेन । रिलिजका हिसाबले यो उनको दोस्रो फिल्म हो ।

अर्चनाको गलत हर्कतले कला जगत अपमानीत बनीरहदा यस सँग सम्बन्धीत संघ संस्था भने मौन बसेका छन् जबकी पोर्न स्टार बन्छु भनेर खुलेआम बोल्दै हिड्ने उनलाई फिल्ममा स्थान दिनु नै गलत हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

जगदिश तिवारीको हातबाट सीबी माउन्ट फ्रेमको शुभारम्भ, अनुपम ब्राण्ड एम्बेसडर
अनमोलको आठौं फिल्म एन्टी हिरो, २०२० मा रिलिज हुने
कबड्डी कबड्डी कबड्डीको शीर्ष गीत रिलिज, पन्चेबाजाको मिश्रणमा जोडियो र्‍याप
साइनोलाई मिल्दै दर्शक साथ, कस्तो गर्दैछ त व्यापार ?