साउन २८ मा लाग्ने भयो हल हलमा छायाँ


Filmy Kura, Jun 21, 2016 at 3:02 pm

chhayan-inस्याडो अर्थात ‘छायाँ’ । आउने साउन २८ गते हल–हलमा छायाँ लाग्दैछ । कस्तो छायाँ होला भन्ने कौतुहलता मनमा आयो होला तर अचम्म नमान्नु होला हामी ‘छायाँ’ फिल्मको कुरा गर्दैछौ ।

हो साउनको अन्तिम शुक्रबारबाट प्रदर्शनी थालनी गर्न लागेको फिल्म ‘छायाँ’ बाल यौन दुराचार सँग आधारित रहेर निर्माण गरिएको फिल्म हो । जसलाई मनोज पण्डितले निर्देशन गरेका छन् । केही समय अघि मानव अधिकार फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट घोषित यस फिल्ममा साइब्रत आचार्य, अनुप बराल, प्रकाश घिमिरे, अरुणा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

चेतनामुलक ‘छायाँ’ फिल्मलाई भ्वाइस अफ चिल्ड्रेनले निर्माण गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)