राजेश हमालले लेखे, ‘मेरो बुबालाई पनि कफिनमा विदेशबाट ल्याइएको थियो’


Filmy Kura, Jun 23, 2016 at 1:32 pm

rajesh-hamal-filmykura.comअफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम हमलामा मारिएका १२ नेपालीलाई सम्झदै महा नायक राजेश हमालले गहिरो समवेदना व्यक्त गरेका छन् । उनीहरुको मृत शरीरलाई नेपाल सरकारले बुधबार नेपाल झिकाएको थियो ।

सोमबार भएको उक्त दुःखद घटना प्रति राजेशले विगतलाई स्मरण गर्दै भनेका छन्, ‘सन् १९९२ मा मेरो बुबाको लास पनि कफिनमा विदेशी भूमिबाट ल्याइएको थियो । विदेशी भूमिमा आफन्त अचनाक गुमाउनुको पीडा बुझ्छु ।’

महानायक हमालले लास बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुगेका आफन्तको भाव विह्वल तस्बिर सहित उक्त कुरा फेसबुकमा पोस्ट गरेका हुन् ।

नेपाली फिल्मका अरु सेलिब्रेटीले पनि काबुल घटना दुःखद भएको बताएका छन्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार