अभिनेत्री ऋचाई पुत्री लाभ, अस्पतालमा देखिए दिलिप र मुकेश पनि


Filmy Kura, Jun 24, 2016 at 3:52 pm

richa-ghimire‘दुई सन्तान, इश्वरको वरदान’ भन्ने उखान त तपाईले सुन्नु भएकै होला । यो उखानलाई अहिले आधुनिक बनाउदै कतिले ‘दुई भन्दा बढी सन्तान, आफ्नै वरदान’ पनि भन्ने गरेका छन् ।

अभिनेत्री ऋचा घिमिरेलाई पुत्री लाभ भएको छ । हाल अमेरिकामा रहेकी अभिनेत्री घिमिरेले त्यहिको अस्पतालमा तेस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । बिहीबार छोरी जन्माएकी ऋचाको दुई छोरा छन् । उनको पति शंकर घिमिरेले यो खुसी सेयर नगरी बस्न सकेनन् । छोरी जन्मिएपछि उनले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेका छन् । छोरी जन्मिएको खबर पछि त्यहि रहेका केही नेपाली कलाकार ऋचालाई भेट्न अस्पताल पुगेका थिए ।

तस्बिरमा नायक दिलिप रायमाझी देखि मुकेश ढकाल सम्मलाई देख्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार