अनमोलको लागि नायिकाको खोजी, योग्य भए अडिसन दिनुस्


Filmy Kura, Jun 24, 2016 at 5:10 pm

anamol-kc_filmykuraयुथ स्टार अनमोल केसीलाई २० लाख रुपैयाँ दिएर निर्माण गर्न लागिएको फिल्म ‘कृ’ को लागि फ्रेस नायिकाको खोजी सुरु गरिएको छ । फिल्म निर्माण संस्था सुवास इन्टरटेन्मेन्टका प्रमुख सुवास गिरीले जारी गरेको सूचना अनुसार योग्य जो कोही व्यक्तिले आवेदन दिन सक्नेछन् । खोजि गरिएको नायिकाको उमेर १८ देखि २२ वर्ष भित्रको हुनुपर्ने भनिएको छ भने पाँच फिट पाँच इन्च उचाइ हुनुपर्ने प्रावधान छ ।

यदि तपाईमा पनि यी कुरा म्याच गर्छन् र अभिनयको पारखी हुनुहुन्छ भने तपाईले नायक अनमोल सँग पर्दामा जोडी बाँध्ने सुनौलो अवसर क्याच गर्न सक्नुहुन्छ । योग्यले आफ्नो बायोडाटा सहित मेल गर्नुपर्नेछ । अनमोलले धेरै महंगो रकम लिएर खेल्न लागेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । ‘कृ’ का निर्माता भने सुवास गिरी र भुवन केसी हुन् ।

cri-audition-for-heroin


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा
गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)
प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो
गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)