अझै पनि हटेन फिल्मका लागि नाङ्गीने दौड


Filmy Kura, Jun 27, 2016 at 4:23 pm

नाङ्गीनेफिल्म ‘एटिएम’ बाट खुलेआम भित्रिएको नाङ्गीने होडबाजी अझै पनि हटेको छैन । कथाले मागे अनुसार सबै अंग देखाउन रेडि छु भन्नेहरुको एक जमात अझै पनि यहि सिद्धान्तलाई फलो गरिरहेको छ ।

कसरी हुन्छ एक्टिङलाई जीवन्त बनाउ भन्ने तर्फ भन्दा शरीरको कुन अंग बढी हाइलाइट गर्दा दर्शक आउलान भन्ने कमाजोर मानिसकताले भरिएका कलाकार अनि निर्देशकका कारण फिल्म बजार एकातिर खस्कदो छ भने ती फिल्मकर्मीको भविष्य अर्कोतिर अन्यौल बन्दै गइरहेको छ । पछिल्लो समय अर्चना पनेरु एक देखिने पात्र मात्र हुन् अरु नदेखिने पात्र धेरै छन् जो फिल्म बजारलाई ध्वस्त बनाउन चाहान्छन् आफ्नो जवानी देखाएर ।

यहि क्रममा ‘गल्र्स होस्टेल’ नामक फिल्मको ट्रेलरमा पनि यहि कदम चालिएको छ । जहाँ नायिका नाङ्गीएकी छिन् ।

हेर्नुस् ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार