दीपाको सेल्फी मोह, प्रियंकालाई पिंकु र दीपकलाई दीपु


Filmy Kura, Jun 27, 2016 at 6:55 pm

dipa-priyanka-dipak_filmykuraहास्य अभिनेत्री दीपाश्री निरौला ‘छक्का पञ्जा’ फिल्मबाट निर्देशकका रुपमा चिनिएकी छिन् । डेब्यू निर्देशक दीपा र नायिका प्रियंका कार्कीको दोस्ती अचेल निकै जमेको छ । उसै त नायिकाहरु एक अर्कासँग भेट्न साथ मुख चुच्चो पारेर सेल्फी खिच्न हतारिन्छन् त्यसमाथि दीपा र प्रियंकाको भेट ।

पछिल्लो समय निकै नजिक भएका यी दुईले मित्रता प्रकट गर्न सेल्फी खिचेका छन् । उक्त फोटो दीपाले सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । जहाँ दीपकराज गिरी छुट्ने त कुरै भएन । किनकी उनी त झन करियर स्टार्ट गर्दा देखिको साथी ।

दीपाले मायाले प्रियंकालाई पिंकु र दीपकलाई दीपु लेख्दै यो फोटो राखेकी हुन् । फोटोमा तीनै जनालाई निकै सुन्दर देखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार