लालजोडीको क्या ब्यूटि गीत रिलिज, नाच्ने हुन् नक्कली बाबुराम


Filmy Kura, Jun 28, 2016 at 2:18 pm

jyoti kafle-filmykuraफिल्म ‘लालजोडी’ को आज त क्या ब्यूटि बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा राजेश पायल राई र मनिषा पोखरेलले संयुक्त स्वर सुन्न सकिन्छ ।

laljodi-filmykura
टंक बुढाथोकीको संगीत रहेको गीतका शब्द रचनाकार भने दीनेश सुवेदी हुन् । यो गीतको भिडियोमा नाच्ने हिरो चाहि नक्कली बाबुरामका रुपमा परिचित ज्योति काफ्ले हुन् । ज्योति सँगै फिल्ममा कलाकार रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोइरालाको भूमिका दर्शकले हेर्न पाउनेछन् ।

दीलासा क्रियशनको व्यानरमा निर्मित फिल्मको निर्देशक भने चलचित्र पत्रकार लक्षमण सुवेदी हुन् । ‘लालजोडी’ भदौ १७ देखि देशभर एकसाथ रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

पल-पूजाको म यस्तो गीत गाउँछु २ ट्रेलर रिलिज (भिडियो)
कमेडी च्याम्पियन टोली देखि भुवन झरनाको नजरमा लभ डायरिज कस्तो ?
सेल्फी किङ्गको भव्य प्रिमियर, फिल्मलाई मिश्रित प्रतिक्रिया (भिडियो सहित)
प्रतिक्षित फिल्म प्रेमगीत ३ को गीत रिलिज, प्रदीप-क्रिष्टिनाको फरक अवतार