निर्माताले अफर गरे डेटिङ जान तयार छु : सोनिया जि.आर.


Filmy Kura, Oct 25, 2016 at 1:59 pm

फिल्मको रंगिन दुनियाँमा नव प्रवेशीको संख्या बढ्दो छ । पछिल्लो समय चले कै आर्टिस्टलाई समेत कतिपय खारिएका नयाँ प्रतिभाले विस्थापित गरिदिएका छन् । त्यसो त आजका नयाँ भोलिका पुराना हुन् । यही क्रममा आफ्नो करिअर फिल्म क्षेत्रमै बनाउने सोच लिएर सोनिया जि.आर. फिल्ममा प्रवेश गरेकी छिन् । फ्रेस सोनियाले ‘द फेमस’ नामक फिल्मबाट रजतपट डेव्यू गरेकी हुन् । बाल्यकाल देखि नै यो फिल्डमा इन्ट्रेष्टेड सोनिया सँग फिल्मीकुराले केही प्रेम, रोमान्स र यौनका विषयमा कुरा गरेको छ ।

soniya-gr
अचेल कतिको ब्लफ् कल आउछ ?
आउछ धेरै ।

कसरी नम्बर पाउछन् नी ?
त्यहि त कहाँबाट पाउछन् पत्तो नै हुन्न ।

कति वर्ष पुग्नुभयो ?
म अहिले मात्रै २१ वर्ष भए ।

ओहो ! हेर्दा त सानै देखिनु हुन्छ के कारणले फिल्म लाइन रोज्नुभयो ?
सानी छु र ? ठूली भइहाल्छुनी । मलाई फिल्मी क्षेत्र मनपर्छ ।

अनि लभ परेको छ कि छैन ?
छैन नी । समय आउला नि त्यसको लागि पनि ।

प्रस्ताव त आउछन् होला ?
अ..प्रस्ताव चाहि राखिरहेका हुन्छन् । फेसबुकबाट कतिले फोन गरेर भन्छन् । तर प्रस्ताव आउदैमा स्विकार गरेर लभ नै गर्न थाल्नु पर्छ भन्ने पनि त छैननि ।

काठमाडौंको कुन ठाउँ डेटिङका लागि उपयुक्त हो जस्तो लाग्छ ?
गएकै छैन म । तर अब जानु प¥यो भने चाहि गोदावरी उपयुक्त हुन सक्छ ।

यो उमेरमा सेक्स प्रति रुचि चाहि कतिको हुन्छ ?
हुन्छ किन नहुनु । तर सेक्स चाहि गरेको छैन मैले ।

त्यसो त भए सेक्स गरेको भिडियो चाहि हेरियो होला हैन ?
हेरेको छु । ११ कक्षामा पढ्दा साथीहरु सँग हेरेको ।

कस्तो भयो सुरुमा हेर्दा ?
कस्तो नि भएन मलाई त ।

कतिको ग्याप राखेर हेर्ने गर्नु भएको छ नि ?
नाई नाई मैले अहिले त हेर्न छोडि सके ।

कुनै निर्माताले फिल्म खेलाई दिन्छु त्यस बापत म छ सँग डेटिङ जानु पर्छ भन्यो भने के जवाफ दिनुहुन्छ ?
अ म निर्माताले अफर गरेमा डेटिङ जान तयार छु । डेटिङ भनेको भेटघाट त होनी । कफि डेटिङ, टि डेटिङ जान तयार छु तर रोमान्टिक डेटिङ चाहि म जान तयार छैन ।

तपाई आफू चाहि कतिको रोमान्टिक हुनुहुन्छ ?
अ म रोमान्टिक नै छु । म त्यस्तो स्याड भएर चाहि बस्दिन ।

कस्तो ड्रेसअप गर्न मन लाग्छ नि ?
स्कट र वान पिस मलाई धेरै मनपर्छ ।

The-Famous


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सेक्सी भन्ने धेरै छन्, गर्न त म मरिगए दिन्न : कला राई
पैसा होइन सेक्स रोज्छु, मलाई सम्हाल्न सक्ने केटा मनपर्छ : रुवि शर्मा
सेक्सी होइन् क्यूट छु, दिनको ५ पटक ऐना हेर्छु : अञ्जना
मन्दिरमा डेटिङ…वाइयात : नायक रमित ढुङ्गाना