जानी नजानी फिल्मको पहिलो गीत रिलिज, मनिष र सुमि नाचे छमछमी

चलचित्र ‘जानी नजानी’ को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी रोशनी केसी निर्मित फिल्मको गीत सार्वजनिक गरिएको हो । यस अघि ‘डा. खाते’ फिल्म निर्माण गरेकी रोशनीले ‘जानी नजानी’ मा भने दुई दशक देखि असिस्टेन्स डिरेक्टर भएर काम गरेका बसन्त अधिकारीलाई निर्देशनमा डेव्यु गराएकी छिन् । सार्वजनिक गीतमा अर्जुन पोखरेल … Continue reading जानी नजानी फिल्मको पहिलो गीत रिलिज, मनिष र सुमि नाचे छमछमी