गर्भवती श्रीमतीसँग आर्यनको फोटो सुट


Filmy Kura, Mar 10, 2019 at 12:16 pm


नायक आर्यन सिग्देल र उनको जीवन संगीनी सपना भण्डारीको केही तस्बिर बाहिरिएको छ । गर्भवती अवस्थामा रहेकी सपनाले आफ्नो फेसबुकमा सार्वजनिक गरेको फोटोमा यि दुवै निकै खुलेका छन् ।

सपनाले लेखेकी छिन्, ‘२०७१ साल मेरो लागि खास रह्यो । जसले मेरो जीवन परिवर्तन ग¥यो । अब २०७६ अझ विशेष बन्दैछ । जसले हाम्रो जीवन परिवर्तन गर्दैछ ।’ आर्यन सिग्देलसँग सपनाले ०७१ मा विवाह गरेकी थिइन् । विहे गरेको ४ वर्ष पछि आर्यन बाबु बन्दैछन् भने सपना आमा ।

पछिल्लो समय हातमा फिल्म कम भएपछि आर्यनले घर परिवारलाई पर्याप्त समय दिइरहेका छन् ।

हेरौ यस्ता छन् फोटोहरु


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

झण्डै ३ हजार आवदेनबाट २५ जनाको छनौट, को बन्लिन् गीत ?
वीर विक्रम २ को भव्य प्रिमियर, के भने त सेलिव्रेटीजले ?
शिक्षिकाको हत्यारा वरिपरि घुमेको कुम्भ करण, हुँदैछ जेठ १७ मा रिलिज
विराज भट्टले गरे साङ्लो निर्माण घोषणा, वैशाख २४ देखि सुटिङ गरिने