Filmy News

चलचित्र डार्क एण्ड लाईटको ट्रेलर र गीत रिलिज (भिडियो सहित)

चलचित्र ‘डार्क एण्ड लाईट’ को अफिसियल ट्रेलर र गीत रिलिज गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको प्रमोशनल सामाग्री सार्वजनिक गरिएको हो । खालिङ्ग सिस्टर्स मूभिज प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको...

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र साईनोको ट्रेलर रिलिज (भिडियो)

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘साईनो’ को ट्रेलर रिलिज गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । नेपालको प्रथम नायिका भुवन चन्द निर्मित फिल्मलाई रमेश थापाले निर्देशन गरेका हुन् । निर्देशक थापाले फिल्ममा...

सोनम थापा निर्मित तथा अभिनित एकलव्य ट्रेलर रिलिज (भिडियो सहित)

आगामी १० साउनबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘एकलव्य’को ट्रेलर सोमबार दिउँसो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । अनमोल शर्माले निर्देशन गरेको चलचित्र ‘एकलव्य’को ट्रेलर एक्सन प्रधान रहेको छ । दर्जन भन्दा बढी चलचित्रमा...

रामकृष्णको हातबाट सुविन्द्रको आरोहण सार्वजनिक

७ वर्षदेखि संगीता साधनामा रहेका नवगायक सुविन्द्र केसीले पहिलो एल्वम ‘आरोहण’ दर्शक तथा श्रोतामाझ ल्याएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले लोकप्रिय गायक रामकृष्ण ढकालको हातबाट आफ्नो पहिलो एल्वम सार्वजनिक गरेका छन् । गीतकार तथा कवि दिनेश अधिकारी,...