Interview

भर्जिन लोकेशनका लागि जोखिम मोल्यौ : डेव्यू निर्देशक तथा नायिका झरना थापा

‘दाईजो’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री झरना थापाले दुई दशकको अवधिमा झण्डै ११६ वटा फिल्म खेलेकी छिन् । नायिकाको रुपमा डिमान्ड रहदा रहदै उनले पहिलो पटक आफ्नै होम प्रोडक्शन मार्फत चलचित्र ‘ए मेरो हजुर २’ को निर्देशन गरिन् । डेव्यू निर्देशक तथा अभिनेत्री...

मेरो लागि नारायण परालको त्यान्द्रो तर शम्भुजितले मन दुख्ने वचन लगाए : लेखक तथा निर्देशक सुरज सुब्बा नाल्बो

एकसय भन्दा बढी फिल्म लेखेका तथा झण्डै दर्जन जस्तो चलचित्र निर्देशन गरेका सुरज सुब्बा नाल्बो पछिल्लो समय आफ्नै व्यानर माङहिम फिल्मस्बाट ‘रातो घर’ लिएर दर्शकमाझ आएका छन् । जेठ १९ रिलिज हुने उक्त चलचित्र ‘रातो घर’ लाई लिएर लेखक, निर्देशक तथा निर्माता नाल्बोले फिल्मीकुरा...

म भोटेनी हुँ, कसैले भोटेनी भन्यो भने रिसाउँदिन : कमली वाइवा

नायिका कमली वाइवा आफू तामाङ हुनुमा गर्व लाग्ने बताउँछिन् । तामाङ फिल्मलाई छोडेर हेर्ने हो भने नेपाली भाषाका फिल्ममा तामाङ कलाकारको बाहुल्यता निकै कम रहेको छ । त्यसमा पनि तामाङ जातिका नायिकाको त खडेरी नै परेको छ भन्दा अत्तियुक्ती नहोला । कमलीले ‘शब्द’ नामक फिल्ममा...

नेपाली फिल्म लुटको नाम धेरै पटक सुनेको छु

शत्रुघ्न सिन्हा हिन्दी चलचित्रका स्थापित अभिनेता हुन् । कुनै बेला अमिताभ बच्चन नायक र शत्रुघ्न सिन्हा सहनायक भएका हिन्दी चलचित्र सबैभन्दा बिकाउ मानिन्थे । उनका विश्वनाथ, कालीचरण, कालापत्थर, नसिब, दोस्ताना आदि चलचित्र सुरपहिट मानिन्छन् । चलचित्र विश्वनाथमा उनको थेगो...