Popular News

चलचित्र कोपीलाको इन्डक्ल्याप, निर्मला पन्तको कथा पर्दामा

बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको कथामा एक फिल्म निर्माण गरिएको छ । फिल्मको नाम हो ‘कोपीला’ । सोमबार चितवनमा एक कार्यक्रमको आयोजना गरी यो फिल्मको छायांकन सम्पन्न भएकोे जानकारी दिइएको हो । कन्चनपुरकी निर्मलाको हत्या अझै रहस्यमय नै छ । बलात्कारी र हत्यारा...

गरुड पुराण नायिकालाई नाम चेन्ज गर्न सुझाव (भिडियो सहित)

माघ ४ गतेबाट अल नेपाल प्रदर्शनमा आउने चलचित्र ‘गरुड पुराण’ मा भित्रिएकी छिन् नवनायिका प्रियंका सिहं ठकुरी । केही म्युजिक भिडियो खेलेपछि फिल्म क्षेत्रमा आएकी उनी पहिलो फिल्मबाटै दर्शकमाझ मार्क भइन्छ भन्ने कुरामा विश्वस्त छिन् । फिल्मीकुरासँग संवाद गर्दै उनले डेव्यु...

प्रेमलीला रिलिज पोेष्टपोन्ड, कारण यस्तो

आउदो माघ २५ लाई रिलिज मिति तय भएको फिल्म ‘प्रेमलीला’ को रिलिज पोष्टपोन्ड गरिएको छ । फिल्मको भिएफएक्सको काम सकिन समय लाग्ने भएपछि तोकिएकै मितिमा फिल्म लगाउन निर्माण यूनिट असमर्थ भएको हो । निर्माण यूनिटले दिएको नयाँ रिलिज डेट अनुसार ‘प्रेमलीला’ आगामी फागुन १० गते सार्वजनिक...

गोपीको नयाँ गीत रिलिज, विप्लवको रचनामा शिवको स्वर (भिडियो)

चलचित्र ‘गोपी’को नयाँ गीत रिलिज भएको छ । सोमबार डिजिटल पाटनर ओ.एस.आर. युट्युव च्यानल मार्फत फिल्मको गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा विप्लव प्रतिकको शब्द रचना, कल्याण सिंहको संगीत तथा गायक शिव परियारको स्वर रहेको छ । ‘तेरो आफ्नो’ बोलको गीतको भिडियोमा कलाकार विपिन...