‘लुट’ निर्देशक निश्चलले गरे हिरोइन सँग बिहे


Filmy Kura, Feb 17, 2016 at 2:19 pm

पहिलो फिल्म ‘लुट’ बाट एकाएक हाइलाइटमा आएका निर्देशक निश्चल बस्नेतले आज हिरोइन स्वस्तिमा खड्कासँग विवाह गरेका छन् । तीनकुनेमा रहेको एक पार्टी प्यालेसबाट गरिएको विवाहमा सिमित चलचित्रकर्मीको मात्र उपस्थिति रहेको थियो ।
निश्चलले आफु भन्दा करिब १४ वर्ष कान्छी स्वस्तिमालाई विवाह गरी नयाँ जीवनको सुरुवात गरेका छन् । ३४ वर्षिय निश्चल नेपाली फिल्म क्षेत्रमा कम समयमै परिचित बन्न पुगेको नाम हो । यता स्वस्तिमा भने ‘होस्टेल रिटन्र्स’ बाट नेपाली रजतपटमा पाइला टेक्ने हिरोइन हुन् ।

nischal-swastima-filmykura
केही समय अघि देखि यी दुई एक अर्काको प्रेममा रहेका थिए । वैवाहिक बन्धनमा बाँधिएका निश्चल र स्वस्तिमालाई फिल्मीकुराको तर्फबाट शुभकामना तथा बधाई ।

nischal-swastima-filmykura

तस्बिर साभार निर्माता अर्जुन कुमारको फेसबुकबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो