‘रामप्यारी’ पोष्टरमा पैसा गन्दै रेखा


Filmy Kura, Feb 21, 2016 at 2:21 pm

शनिबार नवलपरासी पुगेर नायिका रेखा थापाले आफ्नै ब्यानरमा निर्माण भएको फिल्म ‘रामप्यारी’ को पोष्टर सार्वजनिक गरेकी छिन । उक्त पोष्टरमा नायिका थापाले पैसा गनेको देख्न सकिन्छ । नवलपरासीमा जारी व्यापार मेलामा सहभागी भएकी उनले उल्लेख्य दर्शकको उपस्थितिमा पोष्टर सार्वजनिक गरेकी हुन ।

rekha-thapa_filmykura
महिला टेम्पो चालकको कथामा आधारित यो फिल्म चैत्र २६ गतेदेखि अल नेपाल रिलिज उत्रदैछ । सबिर श्रेष्ठ निर्देशित फिल्ममा नयाँ अनुहार आभाष अधिकारीले समेत प्रमुख भूमिका निभाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो