सौहार्दपूर्ण वातावरणमा प्रम ओलीले गरे बलिउड कलाकार सँग भेटघाट


Filmy Kura, Feb 25, 2016 at 11:57 am

oli-govinda-manisha

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिने भारत भ्रमणका क्रममा बलिउडका केही हस्तीसँग सौहार्दपूर्ण वातावरणमा भेटघाट गरेका छन् । बुधबार उनले बलिउडका चर्चित अनुहार गोविन्दा, नेपाल जन्मथलो भएकी मनिषा कोइराला, मुरलीधर, गायक उदितनारायण झा लगायत सँग भेट गरेका हुन ।

oli-celebs-media
भेटका क्रममा प्रम ओलीले आफ्नो देशको कला, संस्कृति र विशेष गरी प्राकृतिक सौन्दर्यताको विषयमा बोलेका थिए । उनले नेपालका मनोरम दृश्य बलिउड फिल्म छायांकनका लागि समेत उयुक्त हुने धारणा व्यक्त गरेका थिए ।

प्रधानमन्त्रीको कुर्सी सम्हालेपछि उनले गरेको पहिलो भारत भ्रमण हो यो । जहाँ उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी सहित विभिन्न तह र तप्काका नेता तथा बलिउड कलाकार सँग भ्रमण अविधिमा भेटेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो