बलिउड अभिनेता संजय जेल मुक्त


Filmy Kura, Feb 25, 2016 at 12:49 pm

Sanjay-Duttअवैध रुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भई जेल चलान भएका बलिउड अभिनेता संजय दत्त आज बिहिबार बिहान जेल मुक्त भएका छन् । करिब ५ वर्षको लामो कैद सजाय पछि उनी आज छुटेका हुन् ।

उनी छुट्ने दिन श्रीमती मान्यना दत्त र बलिउड फिल्म निर्देशक राजकुमार हिरानी यारवडा जेल पुगेका थिए । जेलबाट निस्किएपछि मिडियालाई प्रतिक्रिया दिदै उनले स्वतन्त्रताको हिँडाइ सहज नहुने भनाइ राखे । संजय बलिउड फिल्मका एक राम्रा कलाकारका रुपमा परिचित छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो