अस्कर अवार्डमा लियोनार्दो सर्वोत्कृष्ट अभिनेता


Filmy Kura, Feb 29, 2016 at 2:22 pm

lionardo-win-award‘टाइटानिक’ फिल्मबाट हलिउडमा डेब्यू गरेका चर्चित अभिनेता लियोनार्दो डीक्याप्रियोले अस्कर अवार्ड जितेका छन् । ‘द रेभिनान्ट’ फिल्मबाट उनले पहिलो पटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड चुमेका हुन् ।

अस्करलाई विश्वकै चर्चित अवार्डका रुपमा हेरिन्छ । यस्तै वेष्ट डिरेक्टरको अवार्ड अलेजान्द्रो गोन्जालेजले ‘द रेभिनान्ट’ फिल्मबाटै जिते । वेष्ट एक्टरको अवार्ड फिमेल तर्फ ‘रुम’ फिल्मबाट ब्री लासनले आफ्नो पोल्टामा पारिन् ।

वर्षेकै उत्कृष्ट फिल्म ‘स्पटलाइट’ ठहरियो । अवार्ड सेरोमनीमा बलिउड तथा हलिउडका निकै चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो